कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु, ५२२५ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप २७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०४३९६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८३०५ पुगेको छ । क्वारेन्टाइनमा ५९४ जना छन् भने आइसोलेसनमा ७५२७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश

२०७८ जेष्ठ २८, शुक्रबार १७:०८
Spread the loveकाठमाडौं । बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नम्बर १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन […]