गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

Spread the love

गण्डकी । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए। गुरुङले पनि जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकायलाई पाँच पूर्वप्रधानमन्त्रीहरुको आग्रह

२०७८ जेष्ठ २९, शनिबार १७:५२
Spread the loveकाठमाडौं । पाँच जना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेपालको संविधानमाथि प्रहार गर्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएका छन्। शनिबार पाँच जना पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा,  पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र  डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी ओली सरकारले संविधानमाथि घात गरिरहेको […]

समाचार छुट्याे की?