विपतमा परेकाहरुको उद्धार र राहतकारी व्यवस्था मिलाउन पूर्वराजाको आग्रह

Spread the love

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र प्राकृतिक विपत्ति न्यूनिकरणका लागि जिम्मेवार बन्न सम्वद्ध सबैलाई आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले हालै देशभर बाढी पहिरोले पुर्याएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेका बेला मनसुनको प्रारम्भमै ठूलो धनजनको क्षति हुने गरि आएको बाढी पहिरोसहितका प्राकृतिक विपत्तिबाट आफू दुःखी भएको विज्ञप्तिमा उल्लेख छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७८ असार ३, बिहीबार ०९:२२
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ । नयाँ कार्यतालिकाअनुसार […]