उपलब्धिको रक्षागर्दै संविधानलाई सही बाटोमा हिँडाउछौंः प्रचण्ड

Spread the love

चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा

२०७८ असार ८, मंगलवार १२:१६
Spread the loveकाठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप र एएफसी एसियन कपको अन्तिम छनोटका लागि ५० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका छन् । नेपाली टिमले आगामी सातादेखि प्रशिक्षण सुरु गर्नेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तयारी असार १७ गते देखि सुरु हुने अखिल नेपाल फुटबल संघ […]

समाचार छुट्याे की?