कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु, ४९५४ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप ३७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७०३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२६३४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८१३ पुगेको छ । क्वारेन्टाइनमा ४२५ जना छन् भने आइसोलेसनमा ५२६४८ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीको भ्याकेट निवेदनमा अन्तरिम आदेश खारेज गर्न सर्वोच्चद्वारा अस्वीकार

२०७८ असार ८, मंगलवार १७:०३
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी यसअघि दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न अस्वीकार गरेको छ । भ्याकेट निवेदनमा मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको हो । अदालतले दुवै […]