आन्तरिक उडान असार १७ गतेदेखि र अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि सुरु हुने

Spread the love

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय उडान भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् जोखिम नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

२०७८ असार ९, बुधबार १८:०१
Spread the loveकाठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्रह गरे । हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव […]