आयल निगमद्वारा पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि

Spread the love

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बृद्धि गरेको हो ।

नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७, डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ । निगमले यसअघि जेठ २२ मा पनि पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने पाँच दलीय गठबन्धनको निर्णय

२०७८ असार ९, बुधबार २०:३१
Spread the loveकाठमाडौँ । पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो । बैठकले बिहीबारदेखि प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता नारायणकाजी […]