थप १५११ जनामा कोरोना संक्रमण, ३५५८ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आन्तरिक उडान असार १७ गतेदेखि र अन्तर्राष्ट्रिय उडान बिहीबारदेखि सुरु हुने

२०७८ असार ९, बुधबार १६:५५
Spread the loveकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गरी आन्तरिक उडान असार १७ गतेदेखि शुरु गर्ने निर्णय गरेको जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडान भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । […]