कोरोना संक्रमणबाट २४ जनाको मृत्यु, २५१८ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप १५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२९४३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २५१८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८९१८ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीबाट लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भयोः सभापति देउवा

२०७८ असार १०, बिहीबार १६:५२
Spread the loveकाठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संविधान संकटमा गरेको बताएका छन् । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा सभापति देउवाले प्रधानमन्त्री ओलीले मुलुकलाई संकटमा धकेल्ने काम गरेको बताएका हुन् । उनले १४९ जना सांसदले हस्ताक्षर गरि सरकार गठनको गरिएको दाबी खारेजीले लोकतन्त्र संकटमा परेको बताए […]