न्याय परिषद्को सदस्यमा भण्डारी नियुक्त

Spread the love

काठमाडौँ । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीलाई नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत छः माधव नेपाल

२०७८ असार १०, बिहीबार १६:१६
Spread the loveकाठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई भड्खालोमा जानबाट रोक्न कोर्स करेक्सन गर्नुपर्ने बताएका छन् । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा वरिष्ठ नेता नेपालले अब कोर्स करेक्सन गरेर जानुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न चाहे स्वागत गर्नुपर्ने बताए । […]