राष्ट्रपतिद्वारा संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

Spread the love

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्याय परिषद्को सदस्यमा भण्डारी नियुक्त

२०७८ असार १०, बिहीबार १६:०२
Spread the loveकाठमाडौँ । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भण्डारीलाई नेपालको संविधानको धारा १५३ को उपधारा १ को खण्ड घ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेकी हुन् ।