चिनियाँ र रुसी राष्ट्रपतिबीच जुन २८ मा वार्ता हुने

Spread the love

रुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले यस विषयमा जानकारी दिएको छ ।

बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन २८ मा वार्ता हुने भएको जानकारी दिए । उनीहरु बीचमा गत महिनामात्र पनि फोनमा वार्ता भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा

२०७८ असार १२, शनिबार ०९:३५
Spread the loveकाठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश […]