काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा सार्वजनिक सवारी संचालन हुने

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । । २५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ भने सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवासहित १४६ जना सांसदले अदालतलाई गुमराहमा पारेका महान्यायाधिवक्ताको जिकिर

२०७८ असार १४, सोमबार १२:३७
Spread the loveकाठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासको कार्यक्षेत्रमै नपर्ने जिकिर गरेका छन् । सोमबार संवैधानिक इजलासमा बहसका क्रममा महान्यायधिक्ता बडालले संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेशबीचको विवाद तथा संघ र स्थानीय तह बीचको विवाद भएको हुनुपर्ने बताएका हुन् […]