कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु, ३८५३ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप १५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५०९जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३५१८८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३८५३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९०५१ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ३५७ जना छन् भने आइसोलेसनमा ३७९५० जना सक्रिय संक्रमित रहेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट परीक्षण उत्पादन शुरु

२०७८ असार १४, सोमबार १६:५३
Spread the loveचीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग […]