थप १७२८ जनामा कोरोना संक्रमण, ४३४८ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप १७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३६९१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९०७१ पुगेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ३३८ जना छन् भने आइसोलेसनमा ३५३१० जना सक्रिय संक्रमित रहेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र संवैधानिकरुपमा एक्लिँदै गएको आवेगः भीम रावल

२०७८ असार १५, मंगलवार १७:०२
Spread the loveकाठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्ति राजनीतिक र संवैधानिकरुपमा एक्लिँदै गएको महसुसबाट उत्पन्न आवेग भएको टिप्पणी गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत रावलले जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा […]