प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक र संवैधानिकरुपमा एक्लिँदै गएको आवेगः भीम रावल

Spread the love

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्ति राजनीतिक र संवैधानिकरुपमा एक्लिँदै गएको महसुसबाट उत्पन्न आवेग भएको टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा भएको भएपनि प्रधानमन्त्रीको अभिव्यक्ति त्यस विपरित भएको बताएका हुन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति यस्तो छ रावलको टिप्पणी

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जसपाको दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो

२०७८ असार १५, मंगलवार १७:५९
Spread the loveकाठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले असार २२ गते बिहान ११ बजे अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता […]

समाचार छुट्याे की?