कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु, ३५९७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८७ जनाको पीसीआर परीक्षण गर्दा १८८९ जनामा र ४३८१ जनाको एन्टिजेन परीक्षण गर्दा १००३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३५९७ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३४८ जना छन् भने आइसोलेसनमा ३३५६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

२०७८ असार १६, बुधबार १६:४६
Spread the loveकाठमाडौं । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले पटकपटक संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा विघटन भएको र संसदीय सुनुवाई नै हुन नसक्ने अवस्थामा संवैधानिक नियुक्ति सिफारिस गर्नु संविधान विपरीतको कार्य भएको भन्दै नियुक्ति नगर्न माग […]