लोक सेवाले कोरोनाका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि गर्ने

Spread the love

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै

२०७८ असार १६, बुधबार ०९:०५
Spread the loveकाठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ । बैठकमा माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन् । मंगलबार केपी शर्मा ओली पक्षको […]