थप १८५७ जनामा कोरोना संक्रमण, ४०१७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८५७ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४०६६२ पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४०१७ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३४५ जना छन् भने आइसोलेसनमा ३१३६८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमानः प्रवक्ता शर्मा

२०७८ असार १७, बिहीबार १६:५२
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले ‘फ्रन्टलाइनर’ को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, पत्रकार र शव व्यवस्थापनमा खटिएका योद्धाहरुको सामूहिक चित्र नष्ट गर्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन् […]