कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु, ३४५१ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९१ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४२०५३ पुगेको छ ।

त्यस्तै पछिल्लो घण्टामा थप ३४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३४५१ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा २९९ जना छन् भने आइसोलेसनमा २९२७४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यानडा पठाईदिन्छु भनि रकम ठगी गर्ने पाँचखालका प्रजिन अधिकारी पक्राउ

२०७८ असार १८, शुक्रबार १७:०५
Spread the loveकाठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पाँचखाल घर भई काठमाडौं बस्ने वर्ष २१ को प्रजिन अधिकारीलाई पक्राउ गरेको हो । अधिकारीले सर्लाहीकी यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी १७ लाख […]