नेपाल र चीनको साईनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता

Spread the love

काठमाडौं । नेपाल सरकार र चीनको साईनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । पछिल्लो सम्झौताअनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिकरुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरी सिनोर्फमसँग खोप खरिदको सम्झौता भएको जानकारी दिएका हुन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्छः कोइराला

२०७८ असार १८, शुक्रबार २२:१३
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण […]