फिलिपिन्समा ८५ सैनिक सवार विमान दुर्घटनाग्रस्त

Spread the love

फिलिपिन्समा ८५ जना सवार एउटा सैनिक मालवाहक विमान आइतवार दुर्घटनाग्रस्त भएको छ । सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन् ।

देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमानले धावनमार्ग पहिल्याउन नसकेको विवरण आएका छन् । अहिलेसम्म दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ । उक्त विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू भएको बताइन्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानन्यायाधीशको प्रश्नः अदालतले १४६ लाई आधार मानेर नियुक्त गर भन्न मिल्छ ?

२०७८ असार २०, आईतवार १२:४७
Spread the loveकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर आएका सांसदको संख्यालाई आधार मानेर नियुक्तिको फैसला गर्दा संवैधानिक अभ्यास हुन्छ कि हुँदैन भन्दै प्रश्न गरे्का छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवासायी मेघराज पोखरेललाई प्रधानन्यायाधीश […]

समाचार छुट्याे की?