मेलिना राईको ‘ठूल्दाइको फूलमाला’

Spread the love

गायिका मेलिना राई र आरसी रिमालको आवाजमा गीत ‘ठूल्दाइको फूलमाला’ सार्वजनिक भएको छ । दीपक सिलवालको शब्द रचना र संगीत रहेको गीतमा शाहस शाक्यको संगीत संयोजन समावेश छ ।

निर्देशक माइकल चन्दको निर्देशन रहेको भिडियोको दृष्य कैद ज्ञानेन्द्र शर्मा हुमागाइले गरेका हुन् । सरोज अधिकारी, आश्मा विश्वकर्मा, शिशिर भन्डारी, रिता कट्टेल र किन्जल रसाइली भिडियोमा फिचर्ड छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा १६ लाखको आवेदन

२०७८ असार २०, आईतवार १४:१३
Spread the loveकाठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् । आइतबार बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उक्त आवेदनबाट दुई करोड १२ […]

समाचार छुट्याे की?