विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज खोप लगाइएको छ । अमेरिकामा ३३ करोड २ लाख १४ हजार ७३२ डोज खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज खोप लगाइएको छ ।
बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख, फ्रान्समा पाँच करोड ७२ लाख ६९ हजार डोज खोप लगाइएको छ । इटाली पाँच करोड ६१ लाख ५६ हजार १०८ डोज खोप लगाइएको छ । टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ र जापान पाँच करोड ८ लाख डोज खोप लगाइएको छ ।