थप २२०२ जनामा कोरोना संक्रमण, १५९५ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा थप २२०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७०९५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६०७ पुगेको छ । क्वारेन्टाइनमा ३२६ जना छन् भने आइसोलेसनमा २६४१९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी सुदृढीकरण र शुद्धीकरणका विषयमा छलफल

२०७८ श्रावण ५, मंगलवार १६:५८
Spread the loveकाठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीक बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल […]