समाचार राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त HT २०७८ श्रावण १२, मंगलवार १७:४८ Spread the loveकाठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् । Related Continue Reading Previous: प्रदेश प्रमुखमा अमिक शेरचन र तिलक परियारलाई सिफारिस गर्ने माओवादी निर्णयNext: लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories समाचार समाज पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी HT २०८२ असार १७, मंगलवार ०८:१६ समाचार समाज विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक HT २०८२ असार ७, शनिबार ०८:३७ समाचार समाज पर्यटक लोभ्याउँदै लमजुङको भुजुुङ गाउँ HT २०८२ असार ५, बिहीबार १२:२०