कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु, १८६७ जना संक्रमणमुक्त

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७९३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७३२२७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८२६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२९२ पुगेको छ । क्वारेन्टाइनमा ४१९ जना रहेका छन् भने आइसोलेसनमा ३९२९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिगमनको खतरा कायमै रहेको माओवादी केन्द्रीय समिति बैठकको निष्कर्ष

२०७८ श्रावण ३१, आईतवार १६:५१
Spread the loveकाठमाडौं । नेकपा माओवादी केन्द्रले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र […]

समाचार छुट्याे की?