काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा थप गरिएपनि उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन भने पाइने भएको छ । यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । त्यस्तै तालिम सञ्चालन गर्नुपरे भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न माग राखी पूर्वसुरक्षाकर्मी परिषदले प्रधानमन्त्रीलाई बुझायो १९ बुँदे ज्ञापनपत्र

२०७८ भाद्र ८, मंगलवार १५:२२
Spread the loveकाठमाडौं । । नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार पत्रकार सम्मेलन गरी पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पूर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो । सशस्त्र प्रहरीका पूर्व एआइजी […]