हरिवंश आचार्यको ‘ए कालु भेना’

Spread the love

वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘ए कालु भेना’ बोलको गीत ल्याएका छन् । गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा हरिवंश आचार्यको नै शब्द र संगीत छ।

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ छ । निर्देशक गम्भीर बिष्टले भिडियोलाई आकर्षक बनाएका छन्। हरिवंश आचार्य, नाजिर हुसेन, आंचल शर्मा र आर्यन खरेलले भिडियोमा अभिनय गरेका छन् ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्। गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्यूवबाट रिलिज भएको हो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाग्मती प्रदेशमा विद्युत् चुहावट कम हुँदै

२०७८ भाद्र १२, शनिबार १०:२५
Spread the loveवाग्मती । नेपाल विद्युत् प्राधिकरणको वाग्मती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालयअन्तर्गतका छ विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताइएको छ । कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन कार्यालयको विद्युत् चुहावट ८.०८ प्रतिशत रहेकामा गत आर्थिक वर्ष २०७७÷०७८ मा ७.७२ प्रतिशतमा झरेको छ […]

समाचार छुट्याे की?