बागमती प्रदेशसभाको अधिवेशन पुस ७ गतेका लागि आह्वान

Spread the love

बागमती । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसलाई युक्रेनमाथि हमला गरे परिणाम गम्भीर हुने बेलायतको चेतावनी

२०७८ मंसिर २५, शनिबार १२:११
Spread the loveब्रिटिश विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे उसले गम्भीर आर्थिक परिणाम“ भोग्नुपर्ने चेतावनी दिएकी छन् । लिभरपूलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम रणनीतिक गल्ती हुने उक्त बैठकबाट स्पष्ट पारिने बताएकी हुन् । ट्रसले बेलायत र उसका साझेदारहरूले युक्रेनमा […]

समाचार छुट्याे की?