खबर कतारका लागि नेपालको राजदूतमा ढकाल नियुक्त HT २०७९ जेष्ठ २६, बिहीबार १७:३४ Spread the loveकाठमाडौं । कतारका लागि नेपालको राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । Related Continue Reading Previous: कहाँ–कहाँ पुगेन अहिलेसम्म पाठ्यपुस्तक ?Next: कंगोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३