खबर तस्वीरमा हेर्नुस् भक्तपुरको गाईजात्रा HT २०७९ श्रावण २७, शुक्रबार १९:५२ Spread the loveदिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दै स्थानीय । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । तस्वीर : रत्न श्रेष्ठ/रासस Related Continue Reading Previous: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवाNext: ‘परदेशी २’ फागुन ५ मा आउने Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३