
cfly{s jif{sf] gLlt tyf sfo{qmd k|wfgdGqL z]/axfb'/ b]pjf sf7df8f}F, !$ h]7 M k|wfgdGqL z]/axfb'/ b]pjf k|ltlglw;efsf] cfhsf] a}7sdf cfufdL cfly{s jif{sf] gLlt tyf sfo{qmd dfly ;f+;bx?n] p7fpg'ePsf] k|Zgsf] hjfkm lbFb} . t:jL/ M ???? ???????,/f;;
काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उनी आज प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका हुन। यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ।