खेलकूद साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालको विजयी सुरुवात HT २०७९ भाद्र २१, मंगलवार १९:३७ Spread the loveकाठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मङ्गलवार भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । Related Continue Reading Previous: राष्ट्रपतिबाट खानेपानीसम्बन्धी विधेयक प्रमाणीकरणNext: पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाय, करणी मुद्दामा सफाइ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खेलकूद उपत्यकाव्यापी खुला मेयर कप फुटबलको उपाधि काठमाडौंलाई HT २०८२ जेष्ठ ४, शनिबार ०८:४० खेलकूद नेपाल आईसीसी टी–२० विश्वकप एशिया छनोटको ‘सुपर–थ्री’ मा प्रवेश HT २०८२ जेष्ठ ३, शुक्रबार १४:४३ खेलकूद सन्दीप क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने HT २०८२ जेष्ठ १, बुधबार १४:४५