ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् ।
खतिवडा ३३ हजार ५ हजार ५६ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका यज्ञराज सुनुवारलाई पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । उनले २६ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरेकी छन् ।