राजनीति दोलखा प्रदेशसभा-२ मा एमालेका भरत केसी विजयी HT २०७९ मंसिर १८, आईतवार १०:३९ Spread the loveदोलखा । दोलखा प्रदेशसभा क्षेत्र २ मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले १९ हजार ४१४ मत ल्याए भने लामाले १७ हजार ५९५ मत ल्याए । Related Continue Reading Previous: बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्डNext: बागलुङका विद्यालयमा इन्टरनेट सेवा विस्तार Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories राजनीति मोहन बस्नेतलाई गगन थापाको जवाफः फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ HT २०८२ असार १८, बुधबार १९:४७ राजनीति पार्टीको नेतृत्वबारे बहस नगर्न नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन HT २०८२ असार १८, बुधबार १७:३१ राजनीति सरकारी सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रलायलमा पूर्वराष्ट्रपति भण्डारीको निवेदन HT २०८२ असार १८, बुधबार १५:३०