प्रधानमन्त्री संसदमा विश्वासको मत लिँदै LIVE Posted on २०७९ पुष २६, मंगलवार १३:२१ By HT No Comments on प्रधानमन्त्री संसदमा विश्वासको मत लिँदै LIVE Spread the loveकाठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीलाई कांग्रेस, एकीकृत समाजवादी, लोसपा, जसपालगायतका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । Related खबर