अर्थ बढ्यो पेट्रोल र डिजेलको मूल्य HT २०८१ पुष १६, मंगलवार २०:२२ Spread the loveकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिको बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य दुई रुपैयाँ बढाएको हो । Related Continue Reading Previous: रुपन्देहीको सालझण्डीमा नेपाल र भारतको संयुक्त सैन्य अभ्यास सुरुNext: ‘कांग्रेसका मानिस सहकारी ठगीमा देखिए पाता कसेर लैजानु’ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories अर्थ नेपालमा ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह HT २०८२ असार १९, बिहीबार ०९:२३ अर्थ वैदेशिक रोजगारबाट फर्केर केराखेतीमा जमेका भण्डारी HT २०८२ असार १९, बिहीबार ०८:३९ अर्थ ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता करः अर्थमन्त्री पौडेल HT २०८२ असार १८, बुधबार १६:१३