खबर रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश HT २०८१ पुष २५, बिहीबार १८:०५ Spread the loveकाठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका समापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग ६५ लाख धरौटी मागेको हो । Related Continue Reading Previous: निगमका समस्या अध्ययन गर्न संसदीय उपसमिति गठनNext: छविलाल जोशीसँग ८८ लाख धरौटी माग Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर पूर्वडीआईजी जोशी ५० लाख धरौटी बुझाएर रिहा HT २०८१ माघ ७, सोमबार २२:२५ खबर रविसहित सात जनालाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालतमा निवेदन HT २०८१ माघ ७, सोमबार १८:४२ खबर पूर्वडीआईजी जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश HT २०८१ माघ ७, सोमबार १५:५३