शिक्षा कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक(तालिकासहित) HT २०८२ बैशाख १०, बुधबार १७:०८ Spread the loveकाठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । वैशाख ११ गतेका लागि तोकिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो । यस्तो छ परीक्षा तालिका Related Continue Reading Previous: निजामती विधेयकको नाम र प्रस्तावना मात्र अनुमोदनNext: यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories शिक्षा त्रिविको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश HT २०८२ असार १८, बुधबार १९:०१ शिक्षा एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा HT २०८२ असार १६, सोमबार १६:२२ शिक्षा शिक्षा विधेयकमा सहमति खोज्न शिक्षा मन्त्रीको दौडधुप HT २०८२ असार १६, सोमबार १६:१६