शिक्षा शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त HT २०८२ बैशाख १०, बुधबार १८:१३ Spread the loveकाठमाडौँ । शिक्षामन्त्रीमा नेकपा एमालेका नेता रघुजी पन्त नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षामन्त्रीको पद रिक्त थियो । Related Continue Reading Previous: ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्तNext: दशरथ रंगशालमा रोबर्टो कार्लोस(फोटोफिचर) Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories शिक्षा त्रिविको तालाबन्दी तत्काल खोल्न सर्वोच्चको आदेश HT २०८२ असार १८, बुधबार १९:०१ शिक्षा एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा HT २०८२ असार १६, सोमबार १६:२२ शिक्षा शिक्षा विधेयकमा सहमति खोज्न शिक्षा मन्त्रीको दौडधुप HT २०८२ असार १६, सोमबार १६:१६