पूर्व सुरक्षाकर्मी परिषद् नेपालको काभ्रे जिल्ला परिषद् गठन सम्पन्न
“राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने”
चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार
“राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने”
भक्तपुर, पाैष ३; चाँगुनारायण नगरपालिकामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ पुस ३ गते चाँगुनारायणमा आयोजित बृहद् भेलाले, गोकर्ण पुरीको अध्यक्षतामा १९ सदस्यिय नगर परिषद् गठन गरेको छ। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त…
Read More “पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चाँगुनारायण नगरपरिषद् , भक्तपुर गठन सम्पन्न” »
बागमती । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, हाल नेपालको तरल राजनीतिक अवस्थाबाट चिन्तित
काठमाडौँ – बागमती प्रदेशभित्र सार्वजनिक सवारीको भाडादर बढेको छ । प्रदेश सरकारले बढाएको भाडा दर आजदेखि लागू भएको हो । बढेको भाडा दर लागू भएसँगै अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै यात्रुले १८ रुपैयाँ तिर्नुपर्ने भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार पाँच किलोमिटर यात्रा गर्ने यात्रुले पनि १८ रुपैयाँ भाडा…
Read More “अब काठमाडौँमा गाडी चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा” »
हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मीनाकुमारी लामाद्वारा बिहीबार नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा १२ करोड ९८ लाख, सामाजिक विकासमा ६३ करोड ९२ लाख, स्वास्थ्य विकासमा आठ करोड ७६ लाख विनियोजित…
Read More “हेटौँडा उपमहानगरपालिकाद्वारा दुई अर्ब ६० करोडको बजेट प्रस्तुत” »
वाग्मती । वागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा बिहीबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई दिन छलफल भएको थियो । एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत नीति तथा कार्यक्रमलाई समर्थन जनाएपछि बहुमतले पारित भएको थियो । त्यसअघि नीति…
Read More “वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित” »
वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिएका छन् । संसदीय दलको शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्तरीय, वस्तुपरक तथा परिणाम दिने खालको भएकाले दलका तर्फबाट सर्वसम्मत पास…
Read More “नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न मुख्यमन्त्री पौडेलको निर्देशन” »
काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार आफूले दिएको अभिव्यक्तिको आत्मालोचना गरेका छन् । शनिबार प्रदेशसभा बैठकमा वैद्यले प्रधानमन्त्रीसँग आफ्नो व्यक्तिगत रिसइबी नभएको बताएका हुन् । उनले पार्टीको निर्देशन बमोजिम आफूले आत्मालोचना गरेको बताए । उनले भने, ‘ प्रधानमन्त्रीले आफ्नो कुर्सी बचाउनका लागि जुनसुकै हत्कण्डा अपनाएको देखिन्छ । त्यो कुराबाट म अत्यन्त…
Read More “पार्टीको निर्देशन मुताविक आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दछुः नरोत्तम वैद्य” »
वाग्मती । वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आठौँ अधिवेशन यही जेठ १६ गते आइतबार अपराह्न ३ः०० बजेका लागि आह्वान गरेको उनको सचिवालयले जनाएको छ…
Read More “प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान” »