वागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचनको मतदान शुरु
हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि वागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । थापा एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै माधव नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान…
Read More “वागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचनको मतदान शुरु” »