गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान दिएको जानकारी अनुसार पर्वतका चार जना र नवलपरासी पूर्वमा थप एक जनामा संक्रमण पुष्टि भएको हो। पर्बत कुश्मा नगरपालिका ६ वर्षीय बालर र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १७…
Read More “गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि” »