कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ
कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले दुई मन्त्रीलाई शपथ गराए । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रातो कामीलाई नियुक्त आजै नियुक्त गरेका थिए । यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक…
Read More “कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ” »