• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताः नेकपा कार्यदलकाे प्रतिवेदन

एमसीसीसँगको सम्झौता कार्यान्वयनका लागि बनेको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालले अध्ययन–अनुसन्धान र कार्यालय सञ्चालनका लागि अहिलेसम्म १ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको छ ।

बहराईनमा १५७ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार ३१ जना थप नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै…

लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय…

आफूलाई हराउन चीनले जुनसुकै हतकण्डा अपनाउने ट्रम्पको आरोप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले गर्न सक्ने सबै काम गर्ने बताएका छन्। रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस…

कोरोना संक्रमितको उपचारका लागि इबोलाको औषधि प्रभावकारी भएको अमेरिकी दाबी

अहिले प्रचलनमा भएको एउटा औषधिमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर नामक औषधिको प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि…

आफूलाई अपहरण गरिएको भन्दै सांसद यादवले दिए आयोगमा उजुरी

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दैे नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका…

धरौटी बुझाएर छुटेलगत्तै अग्रवाल पुनः पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले व्यवसायी सुलभ अग्रवाललाई पुनः पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने…

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन तथा लकडाउन र…

बेइजिङ-काठमाडौं चल्ने चुच्चे रेल, घरघरमा पाइपबाट आउने ग्यासका लागि पो दिएको बहुमत !

नारायण गाउँले । ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो । तर यो बहुमत दुई वर्षभित्रै बेजिंग-काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा…

आर्थिक वृद्धिदर २.२७ प्रतिशत

काठमाडौँ । केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण…