संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौं । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला सरकारले पटकपटक संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा विघटन भएको र संसदीय सुनुवाई नै हुन नसक्ने अवस्थामा संवैधानिक नियुक्ति सिफारिस गर्नु संविधान विपरीतको कार्य भएको भन्दै नियुक्ति नगर्न माग गर्दै त्रिपाठीले बुधबार रिट दर्ता गराएका हुन्…
Read More “संवैधानिक निकायका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता” »