काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता भइरहेको छ । भेटका लागि प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार बोलाएका हुन् । पार्टीमा देखिएको अन्तरविरोधबारे छलफल गर्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । दुई अध्यक्षबीच सचिवालय बैठक र स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने बताइएको छ […]

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या २९ हजार ४३५ भएको मङ्गलबार जनाइएको छ । गएको २४ घन्टायता भारतमा एक हजार ५४३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन। मङगलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या २९ हजार ४३५ जना पुगेको  स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार भारतभर […]

कोभिड १९ महामारीका कारण मृत्यु हुने मानिसको सङ्ख्या दुई लाख नाघेको भए पनि यसको कारक विषाणु कोरोनाभाइरस नियन्त्रण गर्न चिकित्सकहरूलाई सघाउन सक्ने औषधि प्रमाणित भइसकेको छैन । अहिलेसम्म हामी जीवनरक्षक औषधिको विकासमा कुन अवस्थामा छौँ त ? उपचार पत्ता लगाउन के भइरहेको छ ? अहिलेसम्म १५० भन्दा बढी औषधिबारे विभिन्न […]

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ । विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस सङ्क्रमितहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गर्छ । विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन […]

सुवोधराज प्याकुरेल । २०६२ को आन्दोलन तताउन सकिएन । नेताहरुलाई घरघरै गएर अनुरोध गरियो । टुँडिखेलमा सबै दलका नेताले आयन्दा एकताबद्ध भएर प्रजातान्त्रिक संस्कार र राष्ट्रिय एकताको मर्म अनुरूप व्यवहार गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनले गति लियो । त्यतिलेमात्र कतिपयलाई चित्त बुझेन । नयाँ बानेश्वरमा मञ्च बनाएर नेता भूइँमा बसेर सुन्ने […]

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई टेलिफोन गरी कोरोनासँग जुध्न निरन्तर सहयोग गर्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति भण्डारीलाई सोमबार टेलिफोन गरी कोरोनासँग जुध्न सहयोग गर्ने बताएका हुन् । कुराकानीका क्रममा सी ले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिएका […]

सांघाई र बेइजिङका विद्यालयहरु सोमबारदेखि खुलेका छन् । सोमबार यी शहरका दशौँ हजार विद्यार्थी विद्यालय गएका छन् । महिनौँको बन्दपछि आज पहिलो पटक बेइजिङ र सांघाइका विद्यालयहरु खुलेको समाचारमा जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण यी शहरका विद्यालयहरु पनि बन्द गरिएको थियो । बेइजिङ र सांघाइसँगै चीनका प्रमुख शहरका […]

काठमाडौँ । लकडाउनको अवधिमा कार्यालयमा उपस्थित हुनु नपर्ने कर्मचारीले सार्वजनिक बिदा सरह सुविधा पाउने भएका छन् । यस सम्बन्धी सरकारले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिएको छ । गत वैशाख २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘सम्पूर्ण सरकारी कार्यालय निकाय तथा उद्योगले बिदा दिएका कर्मचारी र श्रमिकको हकमा खाइपाइ आएको तलब, भत्ता पाउने […]

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच अनौपचारिक छलफल भएपनि सहमति नभएपछि मंगलबारका लागि सचिवालय बैठक बोलाइएको हो । छलफलमा सहभागी नेता रघुजी पन्तले आजको छलफलले कुनै निर्णय नगरेको र मंगलबार […]

एलिस्टर कोलमेन मिथ्या सूचना नियन्त्रण विज्ञ विश्वका सञ्चारमाध्यमले उत्तर कोरियाका सर्वोच्च नेता किम जङ अन गम्भीर बिरामी अथवा निधन नै भइसकेको भनेर आशङ्का व्यक्त गरिरहँदा त्यहाँका सञ्चारमाध्यमले उनको अवस्था सामान्य रहेको सङ्केत दिएका छन् । आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको अप्रिल १५ मा मनाइएको जन्मोत्सव समारोहमा […]