• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमितको संख्या २९५ पुग्यो

ByHT

May 17, 2020
Spread the love

काठमाडौं । । आइतबार धनकुटामा एक र मोरङमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।

धनकुटाकी ३४ वर्षीया महिला र विराटनगरकी २९ वर्षकी महिला तथा ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *