• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप २५ मा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

ByHT

May 20, 2020
Spread the love

काठमाडौं । बुधबार नेपालमा २५  जना कोरोना संक्रमित थपिएका छन् । बाँकेमा ६ जना, धनकुटामा पाँच, कपिलवस्तुमा १३ र नवलपरासीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । त्यस्तै ४५ जना निको भई डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *